लोकेश यक्थुङ्बाम धेरै-धेरै रुइ दिउला तिमी सधैं हासी रहनु
म मरेर गए पनि तिमी जूनि-जुनी बाची रहनु
खहरेको पानी न हुँ समुन्द्र नपुग्दै सुक्न सक्छु
आधा आकाश चुमेर फेरी पनि झुक्न सक्छु
त्यसैले त बिन्ती छ मेरो सधैं भरी नाची रहनु
म मरेर गए पनि तिमि जूनि-जुनी बाची रहनु
जानु छ तिमी कुन शहर नसोधी गए हुन्छ
झुपडीमै बसौला म तिमी नरोइ गए हुन्छ
म धेरै-धेरै रुइ दिउला तिमी सधैं हासी रहनु
म मरेर गए पनि तिमी जूनि-जुनी बाची रहनु
फाखोङमा,लिम्बुवान
No comments:
Post a Comment